Wednesday, May 23, 2018

दारी पाल्ने केटा, केटा होइनन् 
राजकुमार हुन राजकुमार।।
#दारीकोमाया

उनिसँग कति मिठोमिठो गफ गर्दै हुन्थे।
उनि नै छैनिन् र पो , स्ट्याटस लेख्दै
बस्छु।

आँखाले चाहेको भन्दा मनले चाहेको, 
व्यक्तिले वास्ता नगरिदिँदा मन रुँदो रहेछ।